शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाज
  • ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

  • मङ्लबार, मंसिर १६, २०७७
सेयर गर्नुहोस् :
९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

: कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताए। पक्राउ परेका उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार