बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

  • मङ्लबार, मंसिर ९, २०७७
बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ।

बीबीसीले सन् २०२० का लागि संसारभरीका १०० प्रेरक र प्रभावशाली महिलाको आफ्नो सूची तयार पारेको छ । यो वर्ष यो १०० महिलाको सूची विशेष रुपमा ती महिलालाई दर्साइरहेको छ जसले यो अशान्त समयका बेला परिवर्तनको नेतृत्व गरेर समाजमा केही प्रभाव पारिरहेका छन् । यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी छन्। उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् ।

अन्य सूची यहाँ हेर्न सकिन्छ ।

https://www.bbc.com/news/world-55042935

चर्चामा

सम्बन्धित समाचार