शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • समाज
  • ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • शनिबार, मंसिर ६, २०७७
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार