बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला

प्रदिपराज जाेशी —  बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा न १ पिलुचाैरमा १ जनाकाे बेबारिसे अबस्सस्थामा सव फेला परेकाे छ ।  आज बिहान एक वृद्ध आईमाई को बेवारिसे सब फेला परे कोर सो सब सडेगलेको अबस्थामा फेला परेका कारण कस्को हो भनी छुट्ट्याउन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । साथै बुढिनन्दा न पा ६ … Continue reading बाजुरा जगन्नाथकाे पिलुचाैरमा बेवारिसे सब फेला