हिजो रातिको अविरल बर्षाले माैरेकाे त्रिवेणी धाम बगायाे

 चक्र बहादुर अएडी — बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा हिजो राति परेको अविरल बर्षा संगै आएको मालागाड खोलाले लाखौको क्षेति पुर्याको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा प्रने मालागाड नदि एक्कासि राति आउदा खोलाको आसपासका खेतहरु र मालागाड जलविधुत आयोजनाको कुलोमा क्षेतिहुदा विजुली अवरुद्ध भएको स्थानिय राजेश थापाले बताएका छन । थापाका अनुसार सो … Continue reading हिजो रातिको अविरल बर्षाले माैरेकाे त्रिवेणी धाम बगायाे