खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका वडा न ५ की बर्ष ३ की सनीका बुढा रहेकी छन । त्यसै गरी सोही घरकी ५ बार्षिया बालिका बिनीता बुढा र ६० बर्षिया उनकी आमा नन्दा बुढा घाइते भएकी जिल्ला प्रहरी कार्यालय … Continue reading खप्तड छेडेदह गाउँपालिकामा पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते