बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती

बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालीका वडा न 2 धुपागाढमा बाढि अाएकाे छ । धुपागाढमा अाएकाे पहिराेले काेल्टीकाे गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चाैरतिर गएका छन । हामी सबै भागाभाग भएका छाै समाचारदाता प्रदिपराज जाेशीले बताएका छन । राति साढे १ बजेतिर उक्त बाढि अाएकाे उनले बताए । रातीकाे समय भएकाले कुन ठाउँमा … Continue reading बाजुराकाे काेल्टी धुपागाढमा बाढी, लाखाैकाे क्षेती