बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु

प्रदिपराज जाेशी — राती घट्ट पिस्न गएको समयमा बाढिले बगाएर १ जना महिलाको मृत्यु भएको छ । राति घट्ट पिस्न गएको समयमा बड्डिगाढ नदि बढेर गए संगै मृत्यु भएको हो । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ६ की भिनु ल्वार रहेकी छन । उनको लाश खोलाको तिरमा भेटीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी … Continue reading बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु