बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्ने

लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्ने

  • मङ्लबार, चैत्र ११, २०७६
लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्ने

धनगढी : लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था रहेको छ। उल्लंघनको पुष्टि भए उक्त सजाय हुन सक्ने व्यवस्था रहेको हो।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरिसकेको छ। साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ।

चर्चामा

सम्बन्धित समाचार