बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तरका विभिन्न पदहरूमा जागिर खुल्याे

विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तरका विभिन्न पदहरूमा जागिर खुल्याे

  • बुधबार, फाल्गुन १४, २०७६
विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तरका विभिन्न पदहरूमा जागिर खुल्याे

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रबार एक विज्ञापन प्रकाशित गरी लोक सेवा आयोगबाट लिईने खुला प्रतियागितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न विभिन्न पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त दिन आह्वान गरेको छ ।

अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहका लागि तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले ने.वि.प्रा.का अनलाइन दरखास्त प्रणाली career.nea.org.nमार्फत आवेदन दिन सक्ने छन् ।

हेर्नुुस् विज्ञापन

चर्चामा

सम्बन्धित समाचार