अछामका शाही मृत्यु प्रकरणः पक्राउ परेकी मेयर चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने
अछाम– अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने भएको छ। प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं […]