बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बुढीगंगा निर्वाचन अपडेटः २ बजे सम्म ५९ दशमलव ६३ प्रतिशत मत खस्यो

बुढीगंगा निर्वाचन अपडेटः २ बजे सम्म ५९ दशमलव ६३ प्रतिशत मत खस्यो

  • बिहिबार, असार २३, २०७९
सेयर गर्नुहोस् :
बुढीगंगा निर्वाचन अपडेटः २ बजे सम्म ५९ दशमलव ६३ प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा २ बजे सम्म ५९ दशमलव ६३ प्रतिशत मत खसेको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार