मौसम विभागले भन्यो- तीन दिन १४ जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू
काठमाडौं —मौसम विभागले तीन दिन १४ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले आज तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-४ जारी गरेर बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बसुप), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा तातो लहर चल्ने जनाएको हो। विभागले कञ्चनपुर, कैलाली, नवलपरासी (बसुपू), चितवन, सुनसरी, मोरङ र […]