बुढीगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी
बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले “व्यवसायिक कृषि, नगरको समृद्धि” भन्ने मूल नारासहित बृहत कृषि मेला प्रदर्शनी गरेको छ । शनिवार बृहत कृषि, खाद्य परिकार र सिप विकास तथा प्रशिक्षण केन्द्रबाट उत्पादित वस्तुहरुको प्रदर्शनी मेला–२०८३ कार्यक्रम गरिएको हो । बुढीगंगा नगरपालिका कृषि विकास शाखा र सिप विकास तथा प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालन भएको प्रदर्शनी मेलामा सहारा नेपाल, रेराज […]