बझाङको थलारामा एक घर एक धारा, प्रत्येक धारामा मिटर प्रणाली
बझाङ–बझाङको थलारा गाउँपालिका ६, सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन । घर अगाडी चौविसै घण्टा पानी आउने धारा छ । न पालो कुर्नु पर्ने हतारो, न पानी सुक्ला भन्ने डर । ‘बरु कोही केटाकेटीले धारो खुलै छोड्छन की भनेर बेला बेला हेर्ने गर्छू । धारो खुलै राखे मिटरमा विल बढ्छ,’ उनले भनिन । ३८ […]