बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • उच्च रक्तश्रावका कारण डोटीकी सुत्केरीको मृत्यु

उच्च रक्तश्रावका कारण डोटीकी सुत्केरीको मृत्यु

  • बिहिबार, कार्तिक २७, २०७७
उच्च रक्तश्रावका कारण डोटीकी सुत्केरीको मृत्यु

डोटी: डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको गएराति मृत्यु भएको हो ।

४ दिनअघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकीएपछि अस्पतालले रेफर गरेको थियो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको गएराति मृत्यु भएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार