जब निर्मलाको हत्यामा क्लुु खोजिरहेको प्रहरीसामु आफै क्लुु आइपुग्यो
भदौ २ गते मध्य रातमा होटल ओपेराको एउटा कोठामा दुई प्रहरीले ढोका ढकढकाए। काठमाडौँबाट कञ्चनपुर खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी कोठाभित्र थिए। ‘सर, निर्मलाको हत्यारा गरेको हुँ भन्ने मान्छे फेला पर्यो,ु ढोका खोल्ने बित्तिकै हड्बडाउँदै एक जनाले भने। ‘धत् मुला, कुन चाहिँ पागल उठायौ फेरि,’ उनले जवाफ फर्काए। हुन पनि हो, केही अघिमात्र […]