शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • पत्रकार कबराजन पटेलको स्थिति बुझ्न् नेता साहले नेपाल नेसनल अस्पतालमा

पत्रकार कबराजन पटेलको स्थिति बुझ्न् नेता साहले नेपाल नेसनल अस्पतालमा

  • शुक्रबार, असार २५, २०७८
पत्रकार कबराजन पटेलको स्थिति बुझ्न् नेता साहले नेपाल नेसनल अस्पतालमा

मेवालाल यादव /रौतहट — रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत परोहा न पा- ९ रामपुर निवासि ताजा पत्रको संचालक कबराजन पटेलको हिजो राती काठमाडौंमा स्थित कलंकिमा एकासी आरवन फाइफ मोटरसाइकबाट गम्भीर घाइते भएको छ।आरवन फाइफ मोटरसाइकबाट ठोकर दिदा कबराजन पटेलको दाहिने खुट्टा फैक्चर भएको छ ।पटेलको स्थिति बुझ्न् सांसद प्रत्याशी तथा युवा नेता किरन साहले नेपाल नेसनल अस्पताल कलंकीमा पुग्नु भएको थियो। पटेलको स्थिति बुझ्दा आजै अप्रेसन गरि स्टिल को रड लगाउने चिकित्सक सल्लाह दिएको थियो।पटेलको अप्रेसनको लागि सबै त्यारी भैसकेको छ युवा नेता किरण साहले जानकारी दिएका हो। साहले उहाँको सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु भएको छ।

चर्चामा

सम्बन्धित समाचार