बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • नेपालमै देखियो दुर्लभ सेतो काग

नेपालमै देखियो दुर्लभ सेतो काग

  • बुधबार, असार २३, २०७८
नेपालमै  देखियो दुर्लभ सेतो काग

राजेश पासवान /रौतहट — भन्छन् ! यो दुनियामा प्रकृति नै ठूलो हो यो कुरा सत्य मान्नु हाम्रो लागि बेश हुन्छ किनभने , एउटा प्रकृतिको कुरालाई नियालेर हेर्दा साँचो नै लाग्छ त्यस्तै रौतहटको बृन्दावन नगरपालिका वडा न.-४ पल्टुवामा एउटा सेतो काग देखिएको हो ।

बिश्वब्यापी रूपमा नै सेतो परेवालाई शान्तिको प्रतीक मानिन्छ भने सेतो कागलाई के मान्नेबारे स्थानियहरुको चासोको बिषय बनेको देखिएको छ । पल्टुवा निवासी उमेश यादवको खेतमा दिनहुुँ एक चोटि अहारबिहार गर्न आउने समय तालिका बनाएको बताईएको हो ।

वास्तवमा यो काग दिनभरि कहाँ बस्छन र दिनको एक चोटि आउने गर्छन भनी चकित बनेका हुन ।यो कागलाई समात्न विभिन्न व्यक्तिहरु पछि परेको कुरा पनि खुल्न आएको स्थानियहरुले जानकारी दिईएका हुन ।हामी हाम्रा समाजमा सबैले मात्र कालो काग देख्दै आएका छौँ र सेतो कागलाई हेर्न केही मानिसहरुको भिड पनि लाग्ने गरेको स्थानीय उमेश यादवले बताईएका हुन ।

चर्चामा

सम्बन्धित समाचार