व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा
कञ्चनपुर– कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ। स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो। बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई […]