• होमपेज
  • सुचना प्रबिधी
  • नेपाली सेनाद्वारा ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान (सूचनासहित)

नेपाली सेनाद्वारा ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान (सूचनासहित)

  • शुक्रबार, भदौ १८, २०७८
नेपाली सेनाद्वारा ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं — नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाद्वारा जारी सुचनामा दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ सम्म तोकिएको छ । दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार