बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • तलब बृद्धि नभएको भन्दै नगरपालिकाको मुख्य गेटमा शिक्षकहरु द्वारा धर्ना

तलब बृद्धि नभएको भन्दै नगरपालिकाको मुख्य गेटमा शिक्षकहरु द्वारा धर्ना

  • शुक्रबार, भदौ १८, २०७८
तलब बृद्धि नभएको भन्दै  नगरपालिकाको मुख्य गेटमा शिक्षकहरु द्वारा धर्ना

मेवालाल यादव/रौतहट — रौतहटको देवाही गोनाही नगरपालिकाको शिक्षकहरु द्वारा बिधालय कर्मचारीहरुले आफुहरुको तलब नेपाल सरकार द्वारा १५००० लागू गरेतापनि नगर प्रमुखले आफु हरुको तलब मा कुनै बृद्धिन गरि कायम रहेको तलब समेत समय मा नदिई , आफुहरूले आन्दोलन मा जानू परेको र २२ गते सम्म मांग पूरा नगरे नगपालिकामा ताला बन्दी समेत गर्ने भने आन्दोलनरत शिक्षक शिक्षिकाहरुले आरोही टेलिभिजनलाई फोन मार्फत जानकारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार