बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • रौतहटको श्री जय किसान माबि धरहरीमा दोस्राे दिन धर्ना जारी

रौतहटको श्री जय किसान माबि धरहरीमा दोस्राे दिन धर्ना जारी

  • मङ्लबार, भदौ २२, २०७८
रौतहटको श्री जय किसान माबि धरहरीमा दोस्राे दिन धर्ना जारी

मेवालाल यादव — रौतहटको एक बिदालयमा केही जन प्रतिनिधीहरुले राजनितीकरण शुरु गरेका छन । बिधालयलाई शान्ति क्षेत्र घोषाण गराउन कसम खाएका तिनै जनप्रतिनिधीले नै बिधालयमा अशान्ति गरे पछि बिधार्थीहरुको भबिष्य अन्यौलमा परेका छन ।
शिक्षक सरुवाको बिषयलाई लियर त्याहाका निर्वाचित जनप्रतिनधी वडा सदस्यहरुले राजनिती करण शुरु गरेका छन ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीमा अवस्थित श्री जय किसान माध्यमिक बिधालयमा त्याहाका वडा अध्यक्ष राजेश साहले आफनो ब्यक्ती गत स्वार्थका लागि प्रधनाअध्यापक उमेश कुमार यादवलाई हटाई स्थानिय प्रधानाअध्यापक भुरेन्द्र पंडितलाई हाजिर हुनको लागि राजनिती गरेको केही अभिभावकहरुको भनाई रहेको छ ।
वडा अध्यक्ष साहले आर्थिक प्रलोभनमा परेर प्रधानाअध्यापक उमेश यादवलाई हटाएर स्थानिय भुरेन्द्र पंडित उर्फ पवनलाई नियुक्ती गर्नु साहको मन्साय रहेको स्थानियहरुले बताएका छन ।
बलजर्बजस्ती यादवलाई हटाएर पंडितलाई नै हाजिर हुन दिने वडा अध्यक्षको चाहना रहे पनि हाल संम्म पंडितले हाजिर हुन सकेका छैन ।
वडा अध्यक्ष साहले पंडितलाई हाजिर गराउन नसेकपछि यादवलाई हटाउन गएको भदौ १६ गते वडा कार्यलयको लेटर पैडमा बिज्ञप्ती जारी गरि अर्को कदम चालेका थिए ।
तर बाहय शक्तीको दवावमा वडा अध्यक्ष साहले बिज्ञप्ती जारी गरेको दोस्रो दिन देखि आफनो ब्यान फेर्न थालेका छन । साहको आफनै वडामा केही चल्लन नसेके पछि ब्याक भई प्रधानाअध्यापक पंडितलाई मोहरा बनाएर धर्ना दिन लगाएका हुन ।त्यसै विषय लिएर देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेलले नगर भरिएको जनता र शिक्षा माथी ढाल बनाएर राजनीतिक गरि रहेका छन् ।पटेलले चुनावका बेला गरिब जनताहरुलाई प्रतिबद्धता गरे म चुनाव जिते पछि हरेक जनताको दुख बुझ्छु तर चुनाव जिते पछी चार वर्ष सक्ने लागे पनि पटेलले जनताको माझमा आएन।पट्लले अहिले एउटा अर्को नौवटकि शुरूवात गरेको छ ।त्यो नौवटकिको नाम हो संगठन बनाउने अभियान रहेको स्थानीयले बताए ।पट्लले आफ्नो आसपासको कार्यकार्ताहरुलाइ बिकासको काम, ग्यास चुलो , टयाकि स्प्रे , NGO मा बजेट र नगरपालिकामा नोकरी दिने काम गरेको छ तर निमुखा जनताहरुको घाउमा नमक छर्ने काम बाहेक केहि गरेको छैन एक पीडित स्थानीयले बताए ।महामारी कोरोना का बेला गरिब जनतालाई एक छाक भोजन ना पाएर धौधौ परि रहेको थिए तर देवाही गोनाही नगरपालिका नगर प्रमुखले रासन ना बाडेर खाल्डो मुलि पुरिए।त्यसैले नगर प्रमुखको बारेमा निमुखा जनताहरुले जानी सकेको छ । अब चुनावमा वोट माग्न आएमा झारु लिएर लखेट दिन्छु स्थानीयले बताए ।

चर्चामा

सम्बन्धित समाचार