कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै
कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम र बन्दाबन्दी (लकडाउन) का कारण नेपाली सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै केही छापा माध्यमले आफ्नो प्रिन्ट संस्करण बन्द गरेर अनलाइन पोर्टल मात्र सञ्चालन गर्न थालेका छन्। शुक्रबारदेखि कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट, साप्ताहिक र नेपाल म्यागेजिनको प्रिन्ट संस्करण अवस्था सामान्य नभएसम्मका लागि […]