सुदूरपश्चिममा स्वास्थ्य र कृषि सेवाका कार्यालयमा कर्मचारी अभाव
धनगढी: सुदूरपश्चिममा स्वास्थ्य र कृषि सेवाका कर्मचारी दरबन्दीअनुसार नहुँदा बजेट कार्यान्वयन र नीति तर्जुमामा समस्या छ। प्रदेशमा कृषि र स्वास्थ्य सेवातर्फका अधिकृत छैटौंदेखि एघारौं तहका अधिकांश दरबन्दी रिक्त छन्। जसले गर्दा बजेट कार्यान्वयन गर्न करारमा भर्ना भएका कर्मचारीलाई आर्थिक अख्तियारी दिनुपर्ने बाध्यता रहेको छ। यस्तै, प्रदेश लोक सेवा आयोगले पदपूर्तिका लागि विज्ञापन नगर्दा प्रदेशमा समायोजन […]