आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाको आधारभूत तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

बडिमालिकाको आधारभूत तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • शुक्रबार, फाल्गुन ११, २०८०
बडिमालिकाको आधारभूत तहको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

बाजुरा —बडिमालिका नगरपालिकाको शैक्षिक सत्र २०८० सालको आधारभूत तह कक्षा ५ र ८ को परीक्षा समय तालिका सार्वजनिक भएको छ । बिहिवार नगरपालिकाले एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो ।

सो तालिका अनुसार कक्षा ५ र ८ को बार्षिक परिक्षा चैत्र २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । उक्त परीक्षा बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

तालिका हेर्नुहाेस्ः

No description available.

चर्चामा

सम्बन्धित समाचार