सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सामाजिक विकास मन्त्रालयद्वारा बाजुराबाट १६ सहित १४८ जना स्वयंसेवक माग

सामाजिक विकास मन्त्रालयद्वारा बाजुराबाट १६ सहित १४८ जना स्वयंसेवक माग

  • सोमवार, फाल्गुन ७, २०८०
सामाजिक विकास मन्त्रालयद्वारा बाजुराबाट १६ सहित १४८ जना स्वयंसेवक माग

धनगढी —सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक अभियान्ता सहित १४८ जना स्वयंसेवक माग गरेको छ।

स्वयसेवक परिचालन कार्यविधि अनुसार प्रदेशका ९ वटै जिल्लाका लागि मन्त्रालयले स्वयसेवक कर्मचारी माग गरेको हो।

जसमा सामाजिक विकास अभियन्ता १८, हेल्थ असिस्टेन्ट ९, स्टापनर्स २२, कृषि भेटनरी प्राविधिक १८, स्वयसेवक शिक्षक ७२ र खेलकुद प्रशिक्षक ९ जना माग गरिएको छ। इच्छुकले मन्त्रालयको वेभसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार