डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ
धनगढी– डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय हरिजित सिजाली पक्राउ परेका हुन्। बालिकालाई बिगत २ […]