बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ
  • व्यक्तिगत आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत कर लाग्ने

व्यक्तिगत आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत कर लाग्ने

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
व्यक्तिगत आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत कर लाग्ने

काठमाडौं– सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।

चर्चामा

सम्बन्धित समाचार