शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सुरू

सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सुरू

  • सोमवार, जेष्ठ २४, २०७८
सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सुरू

सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल आज बिहानदेखि सुरू भएको छ। सुदूरपश्चिम प्रदेश सभामा आइतबारदेखि सुरु हुने भनिएको प्रि बजेटमाथिको छलफल सोमबारको लागि सारिएको थियो। आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफलको लागि मस्यौदा तयारी गर्न नसक्दा बैठक नै सारिएको थियो।

प्रदेश सभाको जेठ २१ गतेदेखि बजेट अधिवेसन सुरु भएको हो।

https://www.facebook.com/babatelevisiondhangadhi/videos/332574031552131

चर्चामा

सम्बन्धित समाचार