भारतलाई दार्चुलाका सीडीओको पत्र– कालापानी हाम्रो हो, त्यहाँ जान कसैको अनुमति चाहिँदैन
भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन गरेको पत्राचारको जवाफ नेपालले फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यहाँ जान भारतको अनुमति आवश्यक नरहेको जवाफ फर्काएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बाह्खरीसँग भने,“त्यो क्षेत्र नेपालकै […]