बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • ९ औँ राष्ट्रिय जिल्ला खेलकुद प्रतियोगिता छनोट सुरु

९ औँ राष्ट्रिय जिल्ला खेलकुद प्रतियोगिता छनोट सुरु

  • शनिबार, भदौ ११, २०७९
९ औँ राष्ट्रिय जिल्ला खेलकुद प्रतियोगिता छनोट सुरु

जंग रावल/बाजुरा– बाजुरामा जिल्ला खेलकुद प्रतियोगिता छनोट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म ९औँ राष्ट्रिय खेलकुद २०७९ सञ्चालन हुने हुँदा बाजुरा जिल्लामा पनि खेलकुद प्रतियोगिता छनोट शनिबारबाट सुरु भएको हो ।

जिल्ला छनोट खेलकुद प्रतियोगिता अन्तर्गत भाद्र ९ देखि १३ गतेसम्म विभिन्न विधाका खेलहरु बाजुरा सदरमुकाम मार्तडी खेलकुद कबड हलको खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला भबिलसंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले जनाएको छ । जिल्ला प्रतियोगिता एक कार्यक्रमका बीच सुरु गरिएको थियो।

जिल्ला भलिबल प्रतियोगिता छनोट कार्यक्रम जिल्ला भलिबल संघ बाजुराका अध्यक्ष पदम सिंहले गरेका थिए । सो कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापा, प्रमुख जिल्ला समनवय समिति प्रकुख तुलसिराम रोकाया , विशिष्ट अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का , लगाएतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार