सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन २७२ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज मात्रै दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढि संक्रमित फेला परेका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, […]