बडिमालिका नगरपालिकामा भोलि सार्वजनिक बिदा
बाजुरा — बडिमालिका नगरपालिकामा भोलि अर्थात भाद्र १० गते सार्वजनिक बिदा दिइएको छ । आइतबारका दिन बडिमालिका यात्रा शुभारम्भ हुने भएकाले नगरपालिकामा शुक्रबार बसेको २६ औ कार्यपाालिका बैठकको निणर्य अनुसार नगरपालिकामा सार्वजनिक बिदा दिइएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन । नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक तथा निजि विद्यालयमा सार्वजनिक विदा दिने […]