सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • त्रिवेणी नगरपालिका ४ मा झाडीमा फालेकाे बेवारिसे शिशु फेला

त्रिवेणी नगरपालिका ४ मा झाडीमा फालेकाे बेवारिसे शिशु फेला

  • सोमवार, भदौ ४, २०८०
त्रिवेणी नगरपालिका ४ मा झाडीमा फालेकाे बेवारिसे शिशु फेला
फाइल फाेटाे

बाजुरा —बाजुरामा एक बच्चा बेवारिसे अवस्थामा फेला परेकाे छ ।

साेमबार त्रिवेणी नगरपालिका  ४ काे ताेलीमा नाभिसहित भरखरै जन्मिएकाे  शिशु झाडिमा फालेको अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । शिशुकाे पहिचान भने अहिलेसम्म खुलेकाे छैन ।

प्रहरीका अनुसार शिशुकाे टाउकाेमा घाउ रहेकाे जनाएकाे छ । उनलाइ उपचारका लागि साेहि ठाउँकी स्थानिय करिष्मा  अयडीकाे जिम्मा लगाएर अछामकाे बयलपाटा अस्पतालमा पठाइएकाे जनाएकाे छ।  यस घटनाकाे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार