कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ प्रतियोगिता हुने
कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री रनिङ शिल्ड’ सञ्चालन हुने भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा फागुन १ गतेदेखि ४ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा रनिङ शिल्ड सञ्चालन गर्न लागिएको हो। शिल्डअन्तर्गत यस वर्ष प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगितामा प्रदेशका दस वटा जिल्लाको सहभागिता रहने छ। प्रतियोगितामा प्रत्येक जिल्लाबाट २० जना खेलाडी, १ जना महिला प्रशिक्षक, […]