१० खेलाडीमा सिमित बार्साद्वारा सेल्टा भिगो पराजित
अन्सु फाती स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गरे दोस्रो १७ वर्षीय खेलाडी बनेपछि टोलीले सेल्टा भिगोलाई हराउँदै लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो । तर, क्लेमेन्ट […]