भीआईपी प्यारापिटमा छानो
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको मुख्य आकर्षणको केन्द्र हो, दशरथ रंगशाला। साधारण प्यारापिटको निर्माण, मैदान, सिन्थेटिक ट्र्याक र स्कोर बोर्डको निर्माण कार्यले लगभग पूर्णता पाएको छ। अहिले मुख्य चासोको रूपमा रहेको भीआईपी प्यारापिटको छाना हाल्ने काम बुधबारबाट सुरु भएको छ। भीआईपी प्यारापिटले सागको उद्घाटन हुने दिन मंसिर १५ गतेसम्म पूर्णता पाउला वा नपाउला भन्ने […]