ठेकेदार, खेलकुद र नगरपालिकाको लार्पवाहीले कर्भडहल निर्माण अलपत्र
पदमबहादुर सिह बाजुरा ४ असार । बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । ठेकेदार, खेलकुद विकास समिति र नगपालिकाको चरम लार्पवाहीले अलपत्र परेको स्थानियको आरोप रहेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनि सम्बन्धित निकायको चासो नहुदा अलपत्र परेको हो । २ महिना अगाडी दुइ वटा […]