शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

  • शनिबार, माघ १५, २०७८
मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

काठमाडौं — मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।

पहिलाे हाफमा नेपालले गाेल गर्ने केही अवसर बनाएपनि सदुपयाेग गर्न सकेको थिएन । पहिलाे हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेकाे दुई प्रहार पाेष्ट माथिबाट बाहिरियाे ।

यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयाेग गर्न सकेनन् । यसैगरी सुनील बलकाे फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार