बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

  • आइतवार, साउन २९, २०७९
बार्सिलोना बराबरीमा रोकियो

स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो । तर बार्सिलोनाले गोल गर्न सकेन ।

अर्को खेलमा भियारियले रियल भालाडोलिडलाई ३-० ले हराएको छ भने स्पानियोल र सेल्टाभिगोले २-२ को बराबरी खेलेका छन् ।

चर्चामा

सम्बन्धित समाचार