आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • फुटबल
  • जापानमा पीएसजीको दोस्रो जित

जापानमा पीएसजीको दोस्रो जित

  • आइतवार, साउन ८, २०७९
जापानमा पीएसजीको दोस्रो जित

प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो ।

पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार