बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध

युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध

  • शनिबार, साउन ७, २०७९
युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध

युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् ।

२५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए । सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् । युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार