अछाममा वडाध्यक्ष हत्याको अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन
अछाम,२१ माघ — अछाममा वडा अध्यक्ष पदमबहादुर धामीकाे हत्या भए पछि संघीय प्रहरी इकाई कार्यालय धनगढीले प्रमुख घटनाको अनुसन्धान गर्न सात जनाको टोली तालिमप्राप्त कुकुरसहित अछाममा पठाइएको जानकारी दिएकाे छ ।छामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष धामी घरदेखि ३० मिनेटको दुरिमा रहेको गैरी गाउँको गोठमा मृत अवस्थामा बुधबार विहान भेटिएका थिए । उनको अनुहारमा […]