शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • टिपरले किचेर महिलाको मृत्यु , आक्रोशित भिडले जलाए २६ ओटा टिपर

टिपरले किचेर महिलाको मृत्यु , आक्रोशित भिडले जलाए २६ ओटा टिपर

  • शुक्रबार, माघ १७, २०७६
टिपरले किचेर महिलाको मृत्यु , आक्रोशित भिडले जलाए २६ ओटा टिपर
तस्वीर : अनलाइन खवरबाट

गोरखा– गोरखामा टिपरले कि’चेर एक महिलाको मृ’त्यु भएपछि आ’क्रो’सित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आ’गजनी गर्नुका साथै तो’डफोड गरेका छन्। यो खबर अन्नपुर्ण पोस्ट दैनिकमा शिव उप्रेतीले लेखेका छन्।

गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले कि’चेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घ’ट’नास्थलमै मृ’त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले कि’चेको थियो । तामाङको मृ’त्यु भएपछि सयौँजनाको आ’क्रो’सित भीडले उक्त टिपरमा आ’ग’जनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तो’डफो’ड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ।
गोरखा। गोरखामा टिपरले कि’चेर एक महिलाको मृ’त्यु भएपछि आ’क्रो’सित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आ’गजनी गर्नुका साथै तो डफोड गरेका छन्। यो खबर अन्नपुर्ण पोस्ट दैनिकमा शिव उप्रेतीले लेखेका छन्।

गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले कि’चेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घ’ट’नास्थलमै मृ’त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले कि’चेको थियो । तामाङको मृ’त्यु भएपछि सयौँजनाको आ’क्रो’सित भीडले उक्त टिपरमा आ’ग’जनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तो’डफो’ड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार