सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि, अन्य प्रदेशमा छन् तीन जना
धनगढी — सुदूरपश्चिममा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको छ। आज धनगढी प्रयोगशाला मार्फत गरीएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएपछि नेपालभित्रै संक्रमित सुदूरपश्चिमवासीको सङख्या २८ पुगेको हो। अहिलेसम्म प्रदेशमा सबैभन्दा बढि कैलालीमा १३, बैतडीमा ५, बाजुरा र अछाममा तीन/तीन, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएको हो। डोटी जिल्लामा […]