शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरका ११ महिने बालकमा कोरोना पुष्टि

कञ्चनपुरका ११ महिने बालकमा कोरोना पुष्टि

  • सोमवार, जेष्ठ १९, २०७७
कञ्चनपुरका ११ महिने बालकमा कोरोना पुष्टि

धनगढी : कञ्चनपुरका ११ महिने बालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कञ्चनपुरमा ११ महिने बालकमा कोरोना पुष्टि भएको जानकारी दिएको हो। मन्त्रालयले ठेगाना भने खुलाएको छैन्।

चर्चामा

सम्बन्धित समाचार