नेपालकाे २०७२ काे संविधान जलाउने उच्च ओहदामा !
जनक बिसि #१ भारतीय नागरिक उपेन्द्र यादब बिहारबाट शिक्षककाे सिलसिलामा नेपाल छिरेको ,,, नेपालबाटै एक मधेस एक प्रदेश रास्ट्रघाति कदममा देश टुक्राटुक्रा पारेर भारत मै बिलय गराउने माैका हेरेकाे । २# उपेन्द्र यादब उप- प्रधानमन्त्री सफद खाए लगत्तै नेपाल बहुलवादकाे मुलुक भनेर चिच्याएकाे,,,, रास्ट्रघाति तत्त्वहरु उच्च सम्मानित ओहदामा पुगि रहदा भारतीय साम्राज्यवादि शाषकहरु भित्रभित्रै दिपावलि […]