आज शुक्रबार तपाईंको भाग्यफल हेर्नुस्
विसं २०७८ साल जेठ ०७ गते शुक्रबार — इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– नवमी, ०६ बजेर ०७ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वफाल्गुनी, ११ बजेर ०२ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– हर्षण, १७ बजेर […]