सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरीद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरीद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • शुक्रबार, जेष्ठ ७, २०७८
जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरीद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार १ सय सहयोग गरेका छन ।
कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि सुचना अधिकारी गिरीले ५ हजार १ सय सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै सुचना अधिकारी गिरीले पनि सहयोग गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार